top of page
Home: Blog2
Learn More

सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा देउवाको आपत्ति

  • Writer: omprakashacharya
    omprakashacharya
  • Oct 6, 2018
  • 1 min read


काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाएका छन् । 

उनले वातावरणीयलगायत सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै सो निर्णयको विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । 

शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै  रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको आरोप लगाए ।

सभापति देउवाले सुदूरपश्चिम प्रदेश राजधानी सबै हिसावले धनगढी उपयुक्त हुने तर्क गरे ।

 
 
 

Comments


Home: GetSubscribers_Widget

Subscribe

Learn More
Home: Contact

CONTACT

Butwal,Nepal

9867298423

Buddha Nepal

READ MORE

Your details were sent successfully!

bottom of page